दफा ५१
मुद्दा हेर्ने अधिकारी
दफा ४९ बमोजिमको मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुनेछ।